मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहामा ७ ग्राम खैरो हेरोइनसहित २४ वर्षीय युवक पक्राउ

ratopati.com · Thu Nov 19 04:11:33 UTC 2026

जनकपुरधाम । सिरहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइन लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)