मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकको पसिनामा पौने दुई अर्बको खेल, कहाँबाट निस्कियो अनुसन्धानको बाटो ?

ratopati.com · Thu Nov 19 11:15:00 UTC 2026

काठमाडौँ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा ठगी प्रकरण अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीव्र बनाएको छ । यस प्रकरणमा दुई मन्त्रीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा श्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव र अन्य सरकारी कर्मचारीसहित ६ जना छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)