मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीमा अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, चार जना पक्राउ; गलत सूचना दिने व्यक्ति पनि नियन्त्रणमा

ukeraa.com

काठमाडौं : वैदेशिक रोजगारीसम्बन्धी विवादमा अपहरण गरेर बन्धक बनाइएका सर्लाहीको गोडैता नगरपालिका-९ का सुनिलकुमार रायको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् भने घटनाबारे गलत सूचना दिएर अतिरञ्जित गरेको आरोपमा थप दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार कात्तिक २७ गते राति करिब १० बजेतिर कौडेना गाउँपालिका-२ फुलपरासीबाट रायको अपहरण भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)