मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित १७ जना पक्राउ

canadanepal.com · Fri Nov 20 08:32:53 UTC 2026

काठमाडौं - देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानका क्रममा लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा, कास्की, ललितपुर, सप्तरी, सुनसरी र रूपन्देहीबाट उनीहरूलाई पक्राउ गरेको हो।

झापाको दमक नगरपालिका–८ वसन्त मार्गबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र २७ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका–६ घर भई वडा नम्बर ८ मा डेरा गरी बस्ने २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)