मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागु औषधसहित युवक पक्राउ

gorkhapatraonline.com · Fri Nov 20 12:44:39 UTC 2026

ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागु औषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–७ निवासी १९ वर्षीय आशिष लिम्बू रहेका छन् । उनलाई फुङ्लिङ नगरपालिका–४ स्थित तोक्मेडाँडा बसपार्क क्षेत्रमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)