‘पूर्व–पश्चिम हिमाली राजमार्ग’को परिकल्पना– पाथिभरादेखि अपिसम्म एउटै सडक कति सम्भव ?
lokaantar.com · Sun Nov 22 12:22:08 UTC 2026

नेपालको पूर्वी छेउमा रहेको ताप्लेजुङस्थित पाथिभराबाट पश्चिमको दार्चुलास्थित अपिनाम्पासम्म एउटै सडकबाट यात्रा गर्न सकियो भने कस्तो होला ?
बाटोमा हिमाल, ताल, धार्मिक स्थल, पदमार्ग र विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यहरू भेटिनेछन् । एउटा जिल्लाबाट अर्को जिल्ला पुग्न अहिले जस्तो घुमाउरो र जोखिमपूर्ण बाटो रोज्नुपर्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)