चोरीको माइक्रोबस सहित दुई जना पक्राउ
barnanmedia.com · Sun Nov 22 13:11:12 UTC 2026

काठमाडौँमा चोरीको माइक्रोबस सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले माइक्रोबस सहित धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौँको कलङ्की बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई काठमाडौँको स्वयम्भू बस्न विशाल लामालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)