मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढानीलकण्ठस्थित पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा

barnanmedia.com · Thu Nov 26 22:00:11 UTC 2026

मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बूढानीलकण्ठस्थित उनको निवासमा बिहीबार साँझ छापा मारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)