मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिसदेखि मन्त्रीहरुको वरीयता हेरफेरसम्म

lokaantar.com · Fri Nov 27 02:39:42 UTC 2026

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)