मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँच गर्न खोज्दा चालकले भगाए गाडी, प्रहरीले घेरा हाल्दा भेटियो २३७ किलो गाँजा

himalpress.com · Sun Nov 29 02:29:32 UTC 2026

काठमाडौँ- बाराको जितपुरबाट २३७.१७ किलोग्राम गाँजा बरामद गरिएको छ।

शनिबार बेलुका सिमरा उपमहानगरपालिका १ पथलैया चेकपोष्ट नजिकबाट अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीबाट गाँजा बरामद भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीब्र गतिको गाडीमा शंका लागेर चेकजाँच गर्न खोज्दा चालकले गाडी भगाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)