विवाहको तयारीमै व्यवसायी केतन विशाल अग्रवालको हत्या प्रकरण, मङ्गेतर र प्रेमी पक्राउ
barnanmedia.com · Thu Jun 25 02:27:37 GMT 2026

भारतको पुणेमा एक व्यवसायीको शङ्कास्पद मृत्यु प्रकरणले सनसनी फैलाएको छ। अनुसन्धानका क्रममा प्रहरीले व्यवसायी केतन विशाल अग्रवालको हत्यामा संलग्न भएको आरोपमा उनकी मङ्गेतर २० वर्षीया सिया गोयल र उनका प्रेमी २२ वर्षीय चेतन चौधरीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार केतन गत जुन १८ मा आफ्नी मङ्गेतरसँग पुणेको लोहगढ किल्लामा ट्रेकिङका लागि गएका थिए। त्यसपछि उनी हराएका थिए र पछि उनको शव किल्ला नजिकैको गहिरो खाडलबाट फेला परेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)