कांग्रेस संसदीय दलको निर्वाचन आज, देउवा र थापाबीच भिडन्त
annapurnapost.com · Wed Dec 21 00:22:00 GMT 2022
काठमाडौं
: कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। जसका लागि बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)