‘देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प छैन’
deshsanchar.com · Fri May 21 17:05:08 GMT 2021
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक रुपमा तत्काल शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन्।
उनले प्रधानमन्त्रीको निर्णय अनुसार राष्ट्रपतिद्वारा शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दाबी गर्ने आव्हान संवैधानिकरुपमा त्रुटिपूर्ण र राजनीतिक रुपमा दुराशयपुर्ण रहेको जिकिर पनि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)