अपराजित रहँदै मेक्सिको विश्वकपको नकआउट चरणमा
neplays.com · Thu Jun 25 03:05:00 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा आयोजक मेक्सिको अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।
मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेकिया (चेक रिपब्लिक) लाई ३–० गोल शानदार जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
फिफा
युरोकप