समुह चरणमा मेक्सिको अपराजित, चेक गणतन्त्र बाहिरियो
kharibot.com · Thu Jun 25 03:15:00 GMT 2026

काठमाडौँ । जारी फिफा फुटबल विश्वकपको सहआयोजक मेक्सिकोले दोस्रो हाफमा तीन गोल गर्दै चेक गणतन्त्रलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै मेक्सिकोले समूह चरणका सबै खेल जित्दै शतप्रतिशत अंकका साथ प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने चेक गणतन्त्रको यात्रा समूह चरणमै समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
फिफा
युरोकप