प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
khabarhub.com · Thu Sep 17 05:42:43 GMT 2026

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागूऔषध गाँजा नष्ट गरिएको छ ।
गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब दुई करोड रुपैयाँ मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)