नक्कली बुबा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ
setopati.com · Wed Mar 19 17:57:00 GMT 2025

सिरहामा नक्कली बुबा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन्। नक्कली बुबा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
अमानतलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। उनका अनुसार सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरू गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)