कैलालीमा गाईमाथि खुँडा प्रहार गरेको आरोपमा दुई किशोर पक्राउ
kendrabindu.com · Thu Sep 17 07:28:10 GMT 2026

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका–१ मा गाईमाथि खुँडा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का १८ वर्षीय दुई किशोर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)