मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै

onlinekhabar.com · Sat Feb 12 01:35:15 GMT 2022

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक मात्र रहेको च्यासल अन्तिम स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)