मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा भारतीय नागरिक पक्राउ

setopati.com · Thu Sep 17 09:42:02 GMT 2026

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुरको आँपटारीबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)