भोटेकोशी बाढी : ६ सय ७७ जना मजदुर सम्पर्कविही
reportersnepal.com · Thu Sep 17 10:45:17 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका छन् । ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)