अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भरतपुर आँपटारीबाट एक जना पक्राउ
corporatenepal.com · Thu Sep 17 12:53:46 GMT 2026

काठमाडौँ । अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका–२ आँपटारीबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)