मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विस्तार हुँदै ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान हालसम्म जोडिए २२ हजार

rajdhanidaily.com · Mon May 06 23:18:16 UTC 2024

धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान दिनप्रतिदिन विस्तार भइरहेको छ । गत कार्तिक महिनादेखि सुरु भएको सफा धनगढी अभियानमा हरेक दिन जनसहभागिता बढिरहेको छ ।

उपमहानगरपालिका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, वडाध्यक्ष तथा सदस्यहरू स्वयंम नै प्रत्येक विद्यालय र समुदायमा पुगेर नागरिकलाई सरसफाईका लागि प्रेरित गर्दै आएका छन् । उपमहानगरपालिकाका अनुसार पछिल्ला ६ महिनामा नगरका करिब २२ हजार जना अभियानमा सहभागी बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)