तस्करीको ‘ट्रान्जिट’ बन्दै मधेशका नाका: फर्सीको बीउदेखि प्रहरीको साखसम्म संकटमा
nagariknews.nagariknetwork.com · Thu Jun 25 13:09:56 GMT 2026

सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रबाट बुधबार राति करिब एक करोड ९ लाख रुपैयाँ बराबरको अवैध फर्सीको बीउ र पाँचवटा सवारी साधन नियन्त्रणमा लिएको छ।
नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा सो परिमाणको बीउ नियन्त्रणमा लिइएको हो। सर्लाहीको बलरा नगरपालिका–२ स्थित हथियौल–छनकी नाका हुँदै अवैध रूपमा सीमावर्ती भारततर्फ निकासी गर्न लागिएको अवस्थामा २४९ बोरा फर्सीको बीउ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)