पूर्वसभामुख महरा : विहान डिस्चार्ज वेलुका भर्ना, सुनकाण्डमा बयान सुरु
thahakhabar.com
काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको आजदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ।
बयानका लागि आज सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको भोलि पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)