मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीलाई सूचना दिदा ज्यान जोखिममा

rajdhanidaily.com · Thu Aug 07 23:40:07 GMT 2025

तुलसीपुर । शान्ति, सुरक्षा र आपराधिक नियन्त्रणका लागि प्रहरीलाई साथ दिने सोच राख्ने नागरिक अहिले आफैं असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरीमा विश्वास गरेर खबर गर्ने नागरिक नै अहिले ‘सूचना चुहावट’ को शिकार बन्न थालेको बताए । तुलसीपुर इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले यस्तो पीडा पोखेका हुन् । उनिहरुले प्रहरी जनसुरक्षाभन्दा पनि अपराधीको सुरक्षामा लागिपरेका आरोप लगाए ।

खोलाहरुमा अवैध नदिजन्य वस्तु चोरी भइरहेको खबर प्रहरीलाई गर्दा उल्टै तस्करले प्रहरीलाई किन खबर गरेको भन्दै धम्क्याउने गरेको तुलसीपुर–८ कृष्ण मन्दिर निवासी जित बहादुर खडकाले गुनासो गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)