विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ
khabarhub.com · Thu Sep 17 17:19:42 GMT 2026

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ ।
विदेशबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)