मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटी आज, एकता पक्षधर नेताहरू पनि सहभागी हुने

thahakhabar.com

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने छ।

बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)