बलात्कार तथा प्रहरीलाई धम्क्याएको अभियोगमा गोरखामा ६ जना पक्राउ
thahakhabar.com
पर्वत
: जिल्ला प्रहरी कार्यालय गोरखाले स्वास्थ्यकर्मीलाई धम्की दिने, ड्युटीमा रहेका प्रहरीलाई गाली गलौज गर्ने तथा बलात्कारको मुद्दा गरी फरक फरक तीन घटनामा ६ जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)