अदालतको अंकुश, नागरिक आन्दोलन र भाइब्रेन्ट प्रेस नहुँदो हो भने संविधान विघटनको सम्भावना थियो
nayapatrikadaily.com · Mon Jun 21 21:33:00 GMT 2021
राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्य
प्रधानमन्त्री केपी ओलीले चालेका कदम राजनीतिक विवादका मुद्दा मात्र बनेका छैनन्, संवैधानिक प्रश्नको घेरामा पनि पुगेका छन् । पहिलो संसद् विघटन होस् वा नागरिकता अध्यादेश, चुरे उत्खनन, राजदूत नियुक्तिको मापदण्ड, गैरसांसदलाई मन्त्री बनाउनेलगायतका विषयलाई सर्वोच्च अदालतले असंवैधानिक भनेको छ । संवैधानिक पदहरूमा नियुक्ति विवाद र दोस्रोपटकको संसद् विघटन सर्वोच्चमा विचाराधीन छ । यही समयमा नेपालको संविधान, लोकतन्त्र र राष्ट्रियता कमजोर पार्न विदेशी शक्तिको चलखेल बढेकोसमेत आवाज उठ्न थालेको छ । संविधान संरक्षकको भूमिका पूरा नगरेको भनेर राष्ट्रपतिमाथि पनि प्रश्नैप्रश्न छन् । यिनै विषयमा संविधान निर्माणमा सहभागी वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)