मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यात्रुबहाक गाडीमा रुट परमिट खुला

Ujyaaloonline.com · Sat Oct 14 00:59:14 GMT 2023

काठमाण्डाै - बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)