मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका प्रहरी डीआईजीको कैलालीमा निरीक्षण र निर्देशन सँगसँगै

barnanmedia.com · Sun Dec 29 22:03:30 GMT 2024

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी लगायत कैलाली मातहत ट्राफिक तथा अन्य कार्यालयको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्। यस अगाडि उनले पहाडी जिल्लाको अनुगमन गरेका थिए।

त्यसपछि हिजो भ्रमणको क्रममा उनले कैलालीका कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, मेस, हिरासत कक्षलगायत संरचनाहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)