५ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ
ratopati.com · Fri Sep 18 02:05:07 GMT 2026

रौतहट । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको हो। पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)