मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा भागरथीले यसरी गरेकी थिइन् वीरभानको हत्या

barnanmedia.com · Mon Jun 17 22:34:52 UTC 2024

तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका-६ का वीरभान सिंह विष्टको हत्या भएको खुलेको छ। उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरिले वीरभानको हत्यामा सोही ठाउँकी शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरूको संलग्नता रहेको बताएका छन्। प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)