सरकारमा फर्किन कांग्रेसको आस फेरि प्रचण्डसँगै
nepalkhabar.com · Tue May 07 16:33:12 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत फागुन २१ गते एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ।’
उनले यसो भनेको अघिल्लो रात नै उथलपुथल भइसकेको थियो। त्यसको केन्द्रमा उनै प्रचण्ड थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)