सीमा विवादबारे प्रधानमन्त्री बालेनका दुवै अभिव्यक्तिमा भारतले दियो यस्तो जबाफ
setopati.com · Tue Jun 02 11:59:45 GMT 2026

प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमाबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुवै अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनका अभिव्यक्तिबारे सोधिएका प्रश्नको जबाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)