मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेरा दरबार काण्डको अनुसन्धानको सुई आफ्ना वरपर घुमेपछि तनावमा प्रचण्ड

barnanmedia.com · Thu Jan 02 22:18:00 GMT 2025

भ्रष्टाचारका फाइल खोल्न थालेपछि आफ्नो सरकार ढलेको भन्दै भाषण गर्दै हिँडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आपत आइलागेको छ।

सहकारी ठगी कान्डमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि राज्यले प्रतिशोध साँध्यो भन्ने प्रचण्ड यस्तो अवस्थामा आइपुगेका छन्, नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा पूर्वसचिवालय नै तानिने भएको छ। बहाल सचिवालय पनि कुनै न कुनै रुपमा संलग्न रहेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)