काठमाडौंको स्वर्णलक्ष्मी सहकारी सभापति लामिछानेलाई ठगीमा मात्रै प्रतिवादी बनाउन प्रहरीको राय , ५ करोड बढी बिगो
barnanmedia.com · Thu Jan 02 22:50:47 GMT 2025

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।
बिहीबार शुक्राएको प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै प्रतिवादीहरुलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाउन प्रहरीको राय छ। यसअघि जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा भने चार वटा कसुरमा मुद्दा चलाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)