कान्तिपुरको वाइडबडी मेनन्युज काण्डको थप शल्यक्रिया : यी हुन् ब्लन्डर तथा सिल्ली मिस्टेकहरु
mysansar.com · Fri Jan 03 04:11:29 GMT 2025

‘कान्तिपुर’ले इस्वी संवतको नयाँ वर्ष २०२५ को पहिलो दिन छापेको न्युजमा सर्सर्ती हेर्दा देखिएका दुई गल्तीबारे हिजै ब्लग लेखिसकेको थिएँ। आजको अङ्कमा गल्ती सच्याउनुको साटो त्यही गलत तथ्यमा टेकेर सम्पादकीय लेखेको देखेपछि त्यो न्युजलाई फेरि मिहीन रुपमा पढी हेरेको त अहो…अझै यति धेरै ब्लन्डर अनि सिल्ली मिस्टेकहरु रहेछन् कि फेरि अर्को ब्लग लेख्न बाध्य भइयो।
समाचारको माथि एक प्याराग्राफमा लेखेको कुरालाई त्यही समाचारको तल्लो प्याराग्राफले काट्छ, तथ्यहरु सही हुन् कि हैनन् भनेर सामान्य जाँचसमेत गरिएको छैन, विषय के हो नबुझी लेखिएको छ….।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)