गरुडामा एकै रात तीन घरमा चोरी, अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद
ratopati.com · Fri Sep 18 08:40:47 GMT 2026

रौतहट। रौतहटको गरुडा नगरपालिका-७ भिमडावरमा तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।
शुक्रबार बिहान करिब ९:३० बजे भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरेका थिए। घरबाट रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)