सार्वजनिक यातायात क्षेत्रको भौतिक तथा मानवीय क्षतिको विवरण माग
ratopati.com · Fri Sep 18 08:46:19 GMT 2026

काठमाडौँ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले गत भदाै १० गते आएकाे भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण माग गरिएकाे छ।
भदौ २६ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकको निर्णय अनुसार उक्त विवरण माग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)