न्युरोडबाट १ किलो ४०० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
kendrabindu.com · Fri Sep 18 09:26:18 GMT 2026

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट ठूलो परिमाणमा सुन र गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार बिहान न्युरोडबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)