एक करोड ४१ लाख ठगी गरेको आरोपमा दुईजना पक्राउ
nepalnews.com · Tue Jun 02 15:23:24 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीको लागि सेसेल्स पठाइदिने लोभ देखाई ठगी गरेको आरोप लागेका दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका २ का ३८ वर्षीय तीर्थमान भोलन र नुवाकोट शिवपुरी गाउँपालिका २ का ३९ वर्षीय गोवर्द्धन नेपाली छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)