पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ
barnanmedia.com · Thu Mar 20 22:09:11 GMT 2025

ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ परेका छ ।
बलात्कार मुद्दामा थुनामा रहेका दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका थिए । अछाम घर भएका १९ वर्षीय साउदलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)