केयूको उपकुलपति नियुक्तिका लागि बन्यो सिफारिस समिति
nepalnews.com · Tue Jun 02 15:51:38 GMT 2026

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति बनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)