काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका : शिक्षामन्त्रीले आफ्नै संयोजकत्वमा बनाए सिफारिस समिति
barnanmedia.com · Tue Jun 02 15:46:04 GMT 2026

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ।
विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)