प्रधानमन्त्री निस्कने बितिक्कै बालकोटमा को को छिरे ?
janaaastha.com · Fri Feb 25 16:54:01 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको निवास, बालकोटमा भेटेर केही बेरअघि बालुवाटार फर्कनुभएको छ ।
एमसीसी सम्झौता अनुमोदन र विकसित राजनीतिक घटनाक्रमको बारेमा थप स्पष्ट हुन प्रधानमन्त्री देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापालाई लिएर त्यहाँ जानुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)