आजको मौसम : चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुन सक्ने
ekagaj.com · Fri Mar 21 00:40:03 GMT 2025

काठमाडौँ- हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)