मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एनआरएनए कुवेत उपाध्यक्ष महिला ओसारपसार धन्दामा संलग्न भएको आरोप

rajdhanidaily.com · Tue May 07 23:11:40 UTC 2024

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले गैरकानुनी बाटो हुँदै एक नेपाली महिलालाई कुवेत पु¥याएको खुलासा भएको छ ।

सल्यान कपुरकोट गाउँपालिका–४ गाडापानी घर भएकी ती महिलालाई एनआरएनए कुवेतकी महिला उपाध्यक्ष तामाङले गैरकानुनी बाटो प्रयोग गर्दै एक कुवेती नागरिकको घरमा घरेलु कामदारका रूपमा काम लगाएको पाइएको हो । आफू समस्यामा परेपछि ती महिलाले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि सो तथ्य बाहिरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)