मिल्लान् ओली–नेपाल ?
annapurnapost.com · Fri Apr 23 06:27:00 GMT 2021
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अप्रत्याशित संवादले बुधबार कार्यकर्ता उत्साहित बनेका थिए। त्यही सिलसिलामा बिहीबार पनि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै वार्ता भयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्तास्थलबाट ओली र नेपाल सँगै उभिएर नवनिर्मित धरहरा हेरिरहेको तस्बिर सार्वजनिक गरे (हेर्नुहोस् तस्बिर)। नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा ‘आशाको दियो बलेको’ टिप्पणी गरे।
तर, करिब डेढ घण्टा चलेको वार्तापछि नेता नेपालले दिएको प्रतिक्रिया भने आशा जगाउने खालको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)